युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित

शेखर राई/ राकेश राईन्यूह्यम्सायर युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले (UKROA) किरात राई संस्कृति र संस्कारमा आधारित पुजा/अनुष्ठान र कर्मकाण्डहरुलाई मुन्दुमी बिधी पूर्वक सम्पन्न गर्न सक्ने अग्रज गुरुहरु – जसलाई नोक्छुङ /नोक्छो र तोकाया  भन्ने गरिन्छ – लाई गत फागुन ३ गते  सोलुखुम्वु जिल्लाको माप्य दुधकोशी गाँउपालिका-१ मा विशेष कार्यक्रमक़ो ओयोजना गरी सम्मान गरेको छ। … Continue reading युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित