कोशी प्रदेशको बिरोध अमेरिकामा पनि

सुरेश चाम्लिङ्गन्युयोर्कबाट युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाको  पूर्व सभापती वर्तमान सल्लाहकार मिलन राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अमेरीकाको लागी नेपालको राजदूत श्रीधर खत्रीलाई भेटी एक ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको छ। प्रदेश न १ लाई कोशी प्रदेश नामाकरण गरेकोमा खेद व्यक्त गर्दै उक्त नाम तत्काल खारेज गरी किरात प्रदेश नामाकरण गर्न जोड़दार माग गरेको … Continue reading कोशी प्रदेशको बिरोध अमेरिकामा पनि