न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न

न्युयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा गत मार्च ११, २०२३ शनिबार न्युयोर्कमा यस वर्षको ग्याल्पो ल्होसार भब्यताका साथ सम्पन्न भएको छ । सन १९९९ देखि संस्थागत रुपमा कृयाशिल  घ्याल्सुम्दो सेवा संस्था नेपालको मनांग जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायद्वारा गठित सामाजिक संस्था हो । विशेष दुई गाँउपालिका “चामे” र “नासो” क्षेत्रमा बसोबास गर्ने मानिस … Continue reading न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न