अमेरिकाको राइ अर्गनाइजेसनद्वारा समाजसेवी बल प्रसाद राईको स्मृति सभाको आयोजना

सन्तोष राई  न्युयोर्क: अमेरिकामा बसोबास गर्ने किरात राईहरुको साझा संस्था यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को युक्रा न्युयोर्क च्याप्टरले दिवंगत समाजसेवी बल प्रसाद रदखु राईको स्मृतिमा मार्च १८ शनिबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।स्वर्गीय राई युक्राकी आजीवन सदस्य तथा पुर्व केन्द्रिय कोषाध्याक्ष नविन कला राई र युक्रा न्युयोर्क च्याप्टरकी संस्थापक सदस्य शान्त … Continue reading अमेरिकाको राइ अर्गनाइजेसनद्वारा समाजसेवी बल प्रसाद राईको स्मृति सभाको आयोजना