साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ

तीसको दशकको ससक्त कविहरु मध्ये एक विश्वविमोहन श्रेष्ठ  आफ्नो पुस्ताको शक्तिशाली कवि हुनुहुन्छ । सामाजिक  बेथिति अन्याय र असमानताको बिरोधमा निर्भीक भएर उहाँको कविताहरुले निरन्तररुपमा सुशासन ,समानताको वकालत गरिरहेको हुन्छ । मानवीय संवेदनशीलतालाई उहाँको कविताहरुले निकै सुक्ष्मरुपमा बोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । वार्ता आउनु होस –वार्तामा बस्नोसथरी थरीका पकवान छन्,ज्युनार गर्नोसमर्ने मर्दै गर्छन्बन्द-हडताल भनेकोचल्दै गर्छन्ढिकुटी … Continue reading साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ