अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्यूयोर्क। मार्च २६, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको यस आप्रवासी आदिवासी महिलाहरुको हकहित प्रति केन्द्रित अन्तरक्रियाका अतिथि वक्तामा हाउजिङ पार्ट न्यूयोर्क सीटी सिभिल कोर्टका माननीय न्याधीश रीना गुरुङ र अधिकार नामक संस्थाकी … Continue reading अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न