साताको तीन कविता – कवि उत्तम भौकाजी

साँघुटार बजार , रामेछापमा जन्मनु भएका कवि तथा गीतकार स्थापित कवि मध्ये एक हुनुहुन्छ ।गीतमा पनि त्यतिकै शसक्त , उहाँको  कविताहरुले मानवीय संवेदना, प्रेमलाई निकै शालिन शान्तरुपले अभिव्यक्त गरिरहेको हुन्छ । यात्रामा म पनि,गीति एल्बम- ‘स्पर्श’ ,‘वर्ड्स्’ ,‘मनमोहिनी’- लगायतका कृतिहरु प्रकाशित छन् उहाँका । शिक्षा एवं स्वास्थ्य क्षेत्रमा संलग्न नोबेल स्कुल एण्ड कलेज संस्थापक मध्ये … Continue reading साताको तीन कविता – कवि उत्तम भौकाजी