हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने

क्रान्ति सुब्बा हङकङ ।  हङकङका स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ–माउले अप्रिल २९ तारिख शनिबार आइकेबल टिभीमा अन्तर्वार्ता दिने क्रममा शहरमा कोभिड–१९ का केसहरु पुनः बढेर जाने संकेत देखिएको बताएका छ्न। विभिन्न कोभिड–१९ सर्भिलेन्स इन्डिकेटरका अनुसार पछिल्लो  साताहरुमा केसको वृद्धि ३० देखि ५० प्रतिशत सम्म रहेको छ। जसको अर्थ हो पोजिटिभ परीक्षण दर चार गुणाले बढेको … Continue reading हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने