युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न

शेखर राई/ राकेश राई न्यूह्याम्सायर। अमेरिका ।युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) ले किरात राईहरुको महान चाड उभौली साकेला यस वर्ष ६ मेई २०२३ शनिबारका दिन टेक्सस राज्यको युलेस स्थित भिलेजेस अफ वियर क्रिक पार्कमा नोक्छु/ नोक्छोड: पदम ब. राई  र संस्थाका अध्यक्ष जय थुलुङ्ग राईले सिमेभूमे र पितृको पूजा गरी प्रारम्भ गरेका थिए। … Continue reading युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न