उपभोग भौचरका नयाँ आवेदकले हङकङ डलर ३,००० जुलाई र २,००० अक्टोबरमा पाउने,नन रेसिडेन्टको भागमा १,५०० प्लस १,०००

क्रान्ति सुब्बा हङकङ सरकारले यस वर्षको सुरुमा योग्य नागरिकहरूलाई दुई चरणमा ५,००० हङकङ डलरसम्मको इलेक्ट्रोनिक उपभोग भौचरहरू वितरण गर्ने घोषणा गरेको थियो । जस अन्तर्गत सरकारले पहिलो चरणको पहिलो किस्ता स्वरुप हङकङका स्थायी वासिन्दालाई हङकङ डलर ३,००० बराबरको भौचर र गैर वा अस्थायी हङकङ वासिन्दालाई हङकङ डलर १,५०० बराबरको भौचर गत अप्रिल १६ तारीख वितरण गरिसकेको … Continue reading उपभोग भौचरका नयाँ आवेदकले हङकङ डलर ३,००० जुलाई र २,००० अक्टोबरमा पाउने,नन रेसिडेन्टको भागमा १,५०० प्लस १,०००