हङकङको प्लाजा हलिवुडमा एक अज्ञात पुरुषद्वारा छुरी प्रहार,दुई युवतीको मृत्य- विशेष रिपोर्ट

क्रान्ति सुब्बा जुन २ तारीख अपरान्ह ५:१४ बजे प्रहरीले डायमण्ड हिलस्थित प्लाजा हलिउडको तेस्रो तल्लामा रहेको सिनेमा घर नजिकै चक्कु प्रहार भएको सूचना प्राप्त गरेको थियो। आक्रमणमा पर्ने एक २६ वर्षीय फङ हिउ–तुङ (स्टेफनी फङ) र अर्कि २२ वर्षीय लाउ काई–हेई ( वेन्डी लाउ) थिइन । ती दुइ लेस्बियन अर्थात समलिङ्गी रहेको चर्चा पनि मिडियामा आएको थियो … Continue reading हङकङको प्लाजा हलिवुडमा एक अज्ञात पुरुषद्वारा छुरी प्रहार,दुई युवतीको मृत्य- विशेष रिपोर्ट