आदिवासी जनजाति महिला महासंघ अमेरिकाको वार्षिक पिकनिक

न्युयोर्क । अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) को बार्षिक पिकनिक तथा बिबिक्यू बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमकासाथ भब्यरूपमा सम्पन्न भएको छ ।बार्षिकरूपमा आयोजना गरिने यस कार्यक्रम हरेक बर्ष केही आकर्षक मनोरञ्जन प्याकेजका साथ  सम्पन्न हुने गर्दछ । यस बर्ष पनि कार्यक्रममा बिभिन्न रोचक खेलहरू समावेश गरिएको थियो । नेपालीपनले भरिपूर्ण खानपिनका परिकार अर्को आकर्षण … Continue reading आदिवासी जनजाति महिला महासंघ अमेरिकाको वार्षिक पिकनिक