हङकङको म्याकडोनाल्डमा भएको छुरी काण्डमा गम्भीर घाइते भएका म्यानेजरको जीवन खतरा मुक्त

क्रान्ति सुब्बा / हङकङ । जुन १८ तारीख आइतबार हङकङको वेस्टर्न डिस्ट्रिक्टको साइ वान क्षेत्रको ४८४-४८६ क्वीन्स रोड , सन अन बिल्डिङमा रहेको म्याकडोनल्ड्स रेष्टुरेन्टमा कार्यरत वङ वुत-सान नामका एक ३८ वर्षीय पुरुष म्यानेजर र त्यहीँ काम गर्ने चान चि- सिङ नामका एक २९ वर्षीय पुरुष सहकर्मी बीच झगडा परेको खबर प्रहरीले करिब दिउँसो ३ … Continue reading हङकङको म्याकडोनाल्डमा भएको छुरी काण्डमा गम्भीर घाइते भएका म्यानेजरको जीवन खतरा मुक्त