युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरले साकेला उभौली भव्य पुर्वक मनायो

न्युयोर्क । यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ( युक्रा) न्युयोर्क च्याप्टरले हालै भब्यताका साथ किरात राईहरुको महान चाड साकेला उभौली सम्पन्न गरेको छ ।  गत जुन १७, २०२३ शनिबार आयोजित उक्त कार्यक्रम न्युयोर्क कुइन्स्को एलम्हर्ट्सबाट र्‍याली निकालेर न्युयोर्कको प्रमूख शहर म्यानहाटन स्थित टाइम्स् स्क्वायरमा साकेला नाचिएको थियो। उक्त स्थान न्युयोर्क शहरको सबै भन्दा धेरै … Continue reading युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरले साकेला उभौली भव्य पुर्वक मनायो