किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु नयाँ वर्ष ५०८३ सालको अवसरमा सिसेक्पा तङ्नाम मनायो

न्युयोर्क ।अमेरिका ।किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु जातिको नयाँ वर्ष येले तङ्बे अर्थात अथवा लिम्बु सम्वत ५०८३ सालको उपलक्ष्यमा सिसेक्पा तङ्नाम यही जुलाई ९ तारीख मनाएको छ। नेपाली वाणिज्यदुतको कार्यलय अमेरिकाका वाणिज्यदुत गणेश प्रसाद अधिकारी प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम क्वींसब्रिज पार्क लङ आइलैंड सिटी, न्युयोर्कमा आयोजना गरिएको थियो । लिम्बु जातिको महान चाड मध्ये … Continue reading किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु नयाँ वर्ष ५०८३ सालको अवसरमा सिसेक्पा तङ्नाम मनायो