सुपर टाइफुन डोक्सुरीको प्रभाव हङकङमा पर्ने उच्च संभावना,१ नम्बर स्टेन्डबाइ सिग्नल जारी

क्रान्ति सुब्बा । हङकङ । फिलिपिन्सको सागरमा सिर्जना भएको डोक्सुरी नाम गरेको सुपर टाइफुन फिलिपिन्सको लुजोनदेखि पुर्व दिशामा रहेको समुद्रमा जुलाई २५ तारीख आइपुगेको थियो । यो टाइफुनको अन्तर्राष्ट्रिय नाम डोक्सुरी हो भने फिलिपिन्समा यसलाई एगाइ भनिएको छ। यो टाइफुन क्रमशः फिलिपिन्सबाट उत्तरपश्चिमतर्फ सर्दै दक्षिण चीन सागरको उत्तरपूर्वी भागमा प्रवेश गर्ने अनुमान गरिएको थियो । … Continue reading सुपर टाइफुन डोक्सुरीको प्रभाव हङकङमा पर्ने उच्च संभावना,१ नम्बर स्टेन्डबाइ सिग्नल जारी