लिम्बु कथानक चलचित्र “थिम” हङकङमा प्रदर्शन हुने

क्रान्ति सुब्बा । हङकङ । लिम्बु कथानक चलचित्र `थिम´ को हङकङ प्रीमियर शो आगामी अगस्ट २७ तारीख आइतबार जोर्डन स्थित याउ मा तेइ कम्युनिटी हलमा बेलुकी ६:३० बजे हुने भएको छ। जुलाई २४ तारीख सोमबार बेलुकी चुम्लुङ हिम जोर्डनमा सम्पन्न एक पत्रकार सम्मेलन मार्फत प्रदर्शनी बारे जानकारी दिइएको थियो । भोजराज साँबा लिम्बुको सभापतित्वमा सम्पन्न … Continue reading लिम्बु कथानक चलचित्र “थिम” हङकङमा प्रदर्शन हुने