किरात राइ प्रज्ञा प्रतिष्ठान हङकङको आयोजनामा अन्तरक्रिया सम्पन्न

-चन्द्र मादेन आन्छन काठमाण्डौं । साउन २० गते शनिवार स्थानीय जोरपाटीको अत्तरखेल ईष्ट वेष्ट फाष्टफुड क्याफे रेष्टुरेन्टमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले किराया हङकङको मुखपत्र “यलम्वर” अंक २१ प्रकाशन भएको अवसरमा “अन्तरजातीय विवाह र चुल्हा प्रावधान” शिर्षकमा एउटा अन्तरक्रिया सम्पन्न गरेको छ।  विभिन्न लेखक,श्रष्टा र वुद्धिजीवीहरुको उपस्थितिमा सम्पन्न उक्त भेटघाट र छलफल कार्यक्रमको अध्यक्षता किरात … Continue reading किरात राइ प्रज्ञा प्रतिष्ठान हङकङको आयोजनामा अन्तरक्रिया सम्पन्न