सुपर टाइफुन साउलाको आक्रमण हङकङमा,टाइफुन नम्बर १० जारी हुने स्थिति आयो

क्रान्ति सुब्बा, हङकङ हङकङमा मे महिनादेखि नोभेम्बरसम्मको अवधिमा  समुद्री आँधीबेहरी आउने गर्दछ । जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा आँधी आउने  सम्भावना ५०-६०% हुन्छ। टाइफुन अर्थात आँधीबेहरीको प्रत्यक्ष प्रहार हङकङ माथि विरलै पर्ने गर्छ । तथापि टाइफुनको प्रभाव दुरस्थ द्विप र तल्लो इलाकामा रहेका स्थानहरुमा पर्ने गरेको देखिन्छ र यदाकदा अक्सर गम्भीर क्षति पनि  पुऱ्याउने गर्दछ। … Continue reading सुपर टाइफुन साउलाको आक्रमण हङकङमा,टाइफुन नम्बर १० जारी हुने स्थिति आयो