“२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न

न्युयोर्क । अमेरिका। नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजना तथा फिप्नाका अन्य १८ वटा सदस्य संस्थाहरुको सह–आयोजनामा हालै  “२९ औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्य रुपमा सम्पन्न भएको छ । भव्य रयालीमा फिप्नाको १८ वटा सदस्य संस्था लगायत अन्य विभिन्न नेपाली डायस्पोराका संघसंस्थाहरुको सभगीता रहेको थियो। फिप्नाका १८ वटै … Continue reading “२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न