अमेरिकाको राइ अर्गनाइजेसन न्यु इङ्गल्याण्ड च्याप्टरले समर पिकनिक मनायो

शेखर राई/ राकेश राईन्यूह्यम्सायर यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरको वार्षिक कार्यतालिका अन्तर्गतको ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २० अगस्ट २०२३ आईतवार संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ। न्यू ह्यम्पसायर राज्यको न्यु क्यासल सिटि (New Castle city) स्थित आंध्र महासागरको किनारमा रहेको ग्रेट आइल्यान्ड कमन … Continue reading अमेरिकाको राइ अर्गनाइजेसन न्यु इङ्गल्याण्ड च्याप्टरले समर पिकनिक मनायो