हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर अध्यक्षमा वीरेन्द्र जङ्ग केसी निर्वाचित

न्युयोर्क / अमेरिका हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरको दोश्रो अधिवेशनले बिरेन्द्र जंग केसीलाई अध्यक्ष पदमा चयन गरेको छ । गत अक्टोबर ७, २०२३ शनिबार न्युयोर्कको क्विन्स ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा सम्पन्न उक्त अधिवेशनले केसीलाई सर्वसम्मतबाट  चयन गरेको हो । हेल्लो अमेरिकाका प्रस्तोता साथै हामी ग्लोबल अमेरिकाका महासचिव सुमन थाम्सुहाङ लिम्बुद्वारा संचालित महाधिवेशनको … Continue reading हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर अध्यक्षमा वीरेन्द्र जङ्ग केसी निर्वाचित