इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव

क्रान्ति सुब्बा हिजबुल्लाह वा पार्टी अफ गड (अल्लाहको पार्टी ) मध्यपूर्वको सबैभन्दा महत्त्वपूर्ण इस्लामवादी आन्दोलनहरू मध्ये एक हो। अर्थात इरानको इशारामा संचालित मध्यपूर्वको सबैभन्दा शक्तिशाली अर्धसैनिक बल सहितको ईस्लामिक आन्दोलन हो हिजबुल्लाह । इरानी क्रान्तिका नेता खोमेनीद्वारा रोजिएको नाम हो हिजबुल्लाह। लेबनानको राजनीतिक पार्टी समेत रहेको यो संगठन हाल जारी मध्य पुर्वको द्वन्द्वका कारण चर्चामा … Continue reading इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव