न्युयोर्कमा युक्राद्वारा वरिष्ठ प्लास्टिक सर्जन डा शंकर राई र नेपाली काँग्रेस सभासद डा चन्द्र भण्डारीसंग भेटघाट

बिके राई (सन्तोष) न्युयोर्क, अमेरिका युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को आयोजनामा वरिष्ठ प्लास्टिक सर्जन डाक्टर शंकर राई तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य माननीय डा. चन्द्र भण्डारीसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।जलनका कारण वा जन्मिदै ओठ नमिलेका खोडे बालबच्चाको ओठलाई सल्यक्रियाद्वारा जस्ताको तेस्तै तुल्याउन सक्ने क्षमता राख्छन् वरिष्ठ डाक्टर शंकर राई भने डाक्टर … Continue reading न्युयोर्कमा युक्राद्वारा वरिष्ठ प्लास्टिक सर्जन डा शंकर राई र नेपाली काँग्रेस सभासद डा चन्द्र भण्डारीसंग भेटघाट