हामी नेपाली ग्लोबलद्वारा न्युयोर्कमा दशैं- तिहार महोत्सव सम्पन्न

न्युयोर्क /अमेरिका नेपालीहरुको महान चाड बडा दशै , शुभ दीपावली , नेपाल संवत, बलिहाङ तङ्नाम , छठ तथा ल्होछार पर्वको विशेष अवसरमा हामी नेपाली ग्लोबलले गत अक्टोबर १५ तारीख न्युयोर्कको क्विन्स ज्याक्सन हाइटमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। यस दशैं-तिहार वृहत सांस्कृतिक महोत्सवको औपचारिक कार्यक्रम हामी नेपाल ग्लोवल न्यूयोर्क च्याप्टरका अध्यक्ष बिरेन्द्रजंग … Continue reading हामी नेपाली ग्लोबलद्वारा न्युयोर्कमा दशैं- तिहार महोत्सव सम्पन्न