किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो

न्युयोर्क /अमेरिका किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा १० नोभेम्बर २०२३ का दिन बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक र डिजे गरि दुई खण्डमा बिभक्त कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोश्रो खण्ड संस्थाका सदस्य एलिसा थेबेले संचालन गरेका थिए । … Continue reading किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो