आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसीभैलो कार्यक्रम सम्पन्न

न्युयोर्क / अमेरिका आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले बार्षिक रूपमा आयोजना गर्दै आएको देउसीभैलो कार्यक्रम यसपटक पनि भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाको आर्थिक मजबुतिकरणका लागि यसपालि र्याफल चिठ्ठाको पनि व्यवस्था गरिएको थियो । कार्यक्रम औपचारिक, देउसी भैलो  र भाग्य चिट्ठा गरि  तिन चरणमा बिभाजित थियो । प्रथम चरणको औपचारिक कार्यक्रममा अथितिहरूले शुभकामना … Continue reading आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसीभैलो कार्यक्रम सम्पन्न