युनाइटेड किरात राइ अर्गनाइजेसन अमेरिकाले बलिहाङ देउसी-भैलो मनायो

बिके राई (सन्तोष),न्युयोर्क । युनाईटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले ११, नोभेम्बर, २०२३ का दिन संयुक्त राज्य अमेरीका न्युयोर्क सहरको एलम्हर्स्ट स्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा बलिहाङ देउसी-भैलो भब्यताका साथ सम्पन्न गरेको छ । औपचारिक र देउसी-भैलो गरि दुई खण्डमा कार्यक्रम सम्पन्न भएको भएको थियो । औपचारिक कार्यक्रम युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङको … Continue reading युनाइटेड किरात राइ अर्गनाइजेसन अमेरिकाले बलिहाङ देउसी-भैलो मनायो