युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाद्वारा साकेला थान निर्माणार्थ देउसी-भैलो कार्यक्रम सप्पन्न

शेखर राई, न्यूह्याम्सायर। अमेरिका। यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको न्यू ईङ्गल्याण्ड च्याप्टरले साकेला थान निर्माण परियोजनाको निम्ति आर्थिक संकलन र नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्ने उदेश्यका साथ यस वर्षको बलिहाङ्ग, दिपावली तथा तिहारको उपलक्ष्यमा आयोजना गरेको देउसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ। गत ११ नोभेम्वर २०२३, शनिवारका दिन न्यूह्याम्सायर राज्यको रोचेष्टर सहर स्थित न्यू … Continue reading युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाद्वारा साकेला थान निर्माणार्थ देउसी-भैलो कार्यक्रम सप्पन्न