नेपाली समाज अमेरिकाको अध्यक्षमा लोक चेम्जोङ निर्वाचित

न्यूयोर्क/ नेपाली समाज अमेरीकाको तेस्रो अधिवेशन यही डिसेम्बर ३ तारीखका दिन न्यूयोर्कमा सम्पन्न भएको छ । २७ सदस्यीय नवगठित समितिमा लोक चेम्जोङ अध्यक्ष पदमा निर्वाचित भएका छ्न । समिर महर्जनको अध्यक्षतामा सम्पन्न तेस्रो राष्ट्रिय महाधीवेशनको प्रमुख अतिथि जसपा नेपालका राजनीतिक समिति सदस्य तथा पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए । नेपाली समाज अमेरीकाले विगत … Continue reading नेपाली समाज अमेरिकाको अध्यक्षमा लोक चेम्जोङ निर्वाचित