साताको तीन कविता – कवि अमरदीप सुनुवार

हाल ललीतपुर जिल्ला प्रशासन कार्यलयमा सहायक सिडीयोको रुपमा कार्यरत कवि अमरदीप सुनुवार नेपाली कविता लेखनमा राम्रो सम्भावना बोकेका कवि हुनुहुन्छ । उहाँका कविताहरुले सुशासन, शान्ति र समानताको निम्ति अपील गरिहेका हुन्छन् । आफ्नो लेखनीमा स्पष्ट  सुनुवारको कवितामा आएको यही स्पष्टता उहाँको  लेखनीको  मौलिक स्वर र पहिचान हो । प्रस्तुत छ साताको तीन कविता । एक … Continue reading साताको तीन कविता – कवि अमरदीप सुनुवार