पुस्तक: “हङकङभित्र” लेखक- क्रान्ति सुब्बा

प्राक्कथन एउटा विचारग्रस्त खोपडी जहाँ अगणित विचारको ज्वारभाटा चल्छ । वैचारिक ज्वारभाटाको प्रकोपबाट एउटा विशिष्ट रचनाले प्रकट हुने अवसर पाउँछ – ‘हङकङ भित्र”। हङकङ अर्थात मेरो दोश्रो नेपाल जसलाई नियतिले मेरो कर्मभुमि बनायो । कुनै बेला कहिल्यै सूर्य नअस्ताउने देश बेलायतको स्वामित्वमा हङकङ रहेको बेला एउटा गोर्खा पल्टन उदाउँछ इतिहासमा । गोर्खा पल्टनको अस्तित्व मार्फत … Continue reading पुस्तक: “हङकङभित्र” लेखक- क्रान्ति सुब्बा