साताको तीन कविता – कवि अनिल किराँती

कवि अनिल किराँती नेपाली कविता लेखनमा अब्बल कविको रुपमा स्थापित हुनुहुन्छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४, खोटाङका किराँती कविता र  निबन्ध लेखनमा आफ्ना समकालीनमाझ  शक्तिशाली हुनुहुन्छ । नेपाल सरकारको उपसचिव पदमा कार्यरत उहाँ कविताले प्रेम, शान्ति र समानताको पक्षमा प्रभावशाली रुपमा बोलेको हुन्छ।  प्रस्तुत छ साताको तीन कविता । आपाको कविता आमा,निघारले भरिएकोकाँशे डबका … Continue reading साताको तीन कविता – कवि अनिल किराँती