नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित

न्यूयोर्क । अमेरिका नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौं अधिवेशन गत फेब्रुअरी १० तारीख शनिबार सम्पन्न भएको छ। न्यूयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न यस अधिवेशनले चर्चित नृत्यांगना/गायिका तथा मोडल वसन्ती राईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अधिवेशनको उदघाटन चर्चित आधुनिक गायक तथा प्रमुख अतिथी जगदिश समाल र कार्यक्रमका सभापति चर्चित गायिका … Continue reading नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित