शेर्पा समुदायले न्युयोर्कमा डुक्ल्हो ल्होसार मनायो

न्युयोर्क / अमेरिका शेर्पा समुदायको महान चाड २१५१ औं सिङफो डुक्ल्हो ल्होसारको अवसर पारेर शेर्पा किदुग न्युयोर्कले वार्षिक ल्होसार विशेष कार्यक्रमको आयोजना गरेको छ । मौलिक शेर्पा संस्कृति झल्कने गरि आयोजना गरिएको उक्त कार्यक्रममा बौद्ध धर्म गुरु लामा टुल्कु उर्गेन शेर्पा, प्रमुख अथिति संस्थापक अध्यक्ष सोनमजी शेर्पा अध्यक्ष तेम्बा शेर्पा र बोर्ड अफ त्रस्तीसको चेअर … Continue reading शेर्पा समुदायले न्युयोर्कमा डुक्ल्हो ल्होसार मनायो