क्यालिफोर्निया निवासी सामाजिक अभियन्ता टेक लामाको लागि सहयोगको अपील

क्यालिफोर्निया/ अमेरिका नेपालको पर्यटकिय तथा ऐतिहासिक जिल्ला नम्की अजिरकोट गाउँपालिका वार्ड नम्बर ४ गोरखामा जन्मनुभएका उदात्त चित्त भएका समाजसेवी टेक लामा क्यालिफोर्नियाको नेपाली समाजमा एउटा स्थापित नाम हो। छुट्टै पहिचान र सामाजिक प्रतिष्ठा बनाउन सफल लामा विगत १४ बर्षदेखी लस एन्जलसलाई आफ्नो कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएको छ ।सबैप्रति सहयोगको भावना राख्ने लामा तामाङहरुको सामुदायिक संस्था … Continue reading क्यालिफोर्निया निवासी सामाजिक अभियन्ता टेक लामाको लागि सहयोगको अपील