आदिवासी जनजाती महिला महासंघ अमेरिकाले अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम र सम्मानकासाथ सम्पन्न गर्‍यो

न्युयोर्क /अमेरिका आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा  बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । २०२४ साल  मार्च ९ तारीख  फिवनाको आफ्नै कार्यालय कक्षमा सम्पन्न भएको उक्त  कार्यक्रममा विभिन्न क्षेत्रबाट फिवनाको विकासमा योगदान पुर्याउने  व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो। युनाइटेट किरात राई एसोसिएसन अफ अमेरिका (युक्रा) कि पुर्ब अध्यक्ष तथा … Continue reading आदिवासी जनजाती महिला महासंघ अमेरिकाले अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम र सम्मानकासाथ सम्पन्न गर्‍यो