मन्त्री भगवती चौधरीको उपस्थितिमा प्रवासी नेपाली मंच अमेरिकाको अन्तरक्रिया कार्यक्रम 

न्युयोर्क / अमेरिका १७ मार्च २०२४ आईतबारका दिन प्रवासी नेपाली मंच, अमेरीका (ONF-USA) र न्यूयोर्क राज्य कमिटीको पहलमा एक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  नेपाल सरकारको महिला, बालबालीका एवं ज्येष्ठ नागरीक मन्त्री माननीय भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा न्यूयोर्कमा रहेका ५३ वटा संस्थाका १०३ जना सदस्यहरूले सहभागीता जनाएका थिए  । न्यूयोर्क  स्थित … Continue reading मन्त्री भगवती चौधरीको उपस्थितिमा प्रवासी नेपाली मंच अमेरिकाको अन्तरक्रिया कार्यक्रम