अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फिप्नाद्वारा न्युयोर्कमा छलफल कार्यक्रम

न्युयोर्क । अमेरिका। नेपाल आदीवासी जनजाती महासंघ  अमेरीका (फिप्ना) ले यही मार्च २५ आईतबारको दिन अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व कृषि राज्यमन्त्री तथा बागमती प्रदेशकी पुर्व उपसभामुख राधीका तमाङ, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामा, आदिवासी जनजाती महिला महासघंकी संस्थापक अध्यक्ष संगिनी राना मगर र सोसियल सेकुरिटी लाईसेन्स … Continue reading अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फिप्नाद्वारा न्युयोर्कमा छलफल कार्यक्रम