हङकङको राष्ट्रिय सुरक्षा कानुनले दिने प्रजातन्त्र र जिमि लाइहरुको नियति

क्रान्ति सुब्बा हङकङका मिडिया टाइकुन  जिमि लाई पुन: जेल भित्रबाटै पक्राउ परेका थिए फेब्रुअरी १६ तारीख मंगलबार । गत साल हङकङ छोडेर समुद्र मार्गबाट फरार हुदा १२  जनालाई चीनले समातेको थियोे र ती १२ जना राजद्रोही मध्ये एकलाई भाग्न सहयोग गरेको शंकामा  उनलाई  पक्राउ गरिएको हो। बिहीवार हुने आफ्नो जमानत संबंधी सुनवाइलाई   पर्खेर हङकङको स्टेनली … Continue reading हङकङको राष्ट्रिय सुरक्षा कानुनले दिने प्रजातन्त्र र जिमि लाइहरुको नियति