हङकङको लोकप्रिय अखबार एप्पल डेलि को अन्त्येष्टिसंगै एउटा युगको अन्त

क्रान्ति सुब्बा ” यदि इभले खान मनाही गरिएको फल (एप्पल) नटोकेकि भए संसारमा पाप नै आउदैन थियो , सहि र गलत नै हुदैन थियो र कुनै समाचार पनि बनिन्दैन थियोे ।” – जिमि लाइ ( लाई चि- यीङ) “एप्पल डेलि” अर्थात  हङकङको एउटा लोकप्रिय चिनियाँ भाषामा प्रकाशित हुने समाचार पत्रीका जसको  प्रकाशन जुन २४ तारीख … Continue reading हङकङको लोकप्रिय अखबार एप्पल डेलि को अन्त्येष्टिसंगै एउटा युगको अन्त