३ देखि १२ वर्षभित्रका बालबच्चालाई निशुल्क ट्युसन बिजेतालाई पुरस्कार स्वरुप दिइने

२१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । ७५ लाख जनसंख्या भएको शहर हङकङमा खोप लाउन योग्य जनसंख्या करिब ६९ लाख छ्न जस मध्ये ४५ प्रतिशतले दुबै मात्रा लगाइएको अवस्था छ। जम्मा ६९,४४,१४५ डोज खोप खपत भैसकेको छ। हङकङमा खोप दर नाटकीय तवरले वृद्धि हुनुको एउटा मुल कारण हङकङका प्राइभेट कम्पनीहरुले भ्याक्सिन लाउनेलाई भाग्य चिट्ठामा … Continue reading ३ देखि १२ वर्षभित्रका बालबच्चालाई निशुल्क ट्युसन बिजेतालाई पुरस्कार स्वरुप दिइने