हङकङमा एकमात्रा खोप लगाएपछि भाग लिन पाइनेचिट्ठा,१०,०४४विजेतालाई निशुल्क स्थानीय पर्यटन स्थल भ्रमण

२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । एक वा दुवै मात्रा खोप लगाएका नागरिकलाई हङकङ टुरिजम बोर्डले ” फ्री टुर्स लक्की ड्र” मा सहभागी हुने अवसर दिएकोछ । आफ्नो नाम दर्ता गरेर स्थानीय पर्यटनका आकर्षक स्थानहरुमा सित्तैमा घुम्न पाउने पुरस्कार जित्ने मौका नगुमाउन बोर्डले अनुरोध गरेकोछ। .अगस्ट ३१ तारीख वा सो भन्दा अगाडि १८ … Continue reading हङकङमा एकमात्रा खोप लगाएपछि भाग लिन पाइनेचिट्ठा,१०,०४४विजेतालाई निशुल्क स्थानीय पर्यटन स्थल भ्रमण