प्रेसर र चिनी रोग हुनेले कोभिड खोप मजाले लाउदा हुन्छ,खोप मिक्स गरेर लाउदा केहि फरक पर्दैन भन्छन विशेषज्ञ

२३ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अगस्ट २२ तारीख आइतबार हङकङ सरकारका सल्लाहकारले हङकङका ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लाउन आग्रह गरेकाछ्न । डाइबेटिज र उच्च रक्तचापबाट पीडितको लागि  समेत यो खोप सुरक्षित रहेको दाबी उनले गरे।प्रोफेसर आइभन हुङ जो कोभिड खोपको प्रतिकुल असरलाई निरुपण गर्ने समितिका सह संयोजक पनि हुन । उनले … Continue reading प्रेसर र चिनी रोग हुनेले कोभिड खोप मजाले लाउदा हुन्छ,खोप मिक्स गरेर लाउदा केहि फरक पर्दैन भन्छन विशेषज्ञ