साताको तीन कविता – कवि जुनु दिव्य राना

हङकङमा बसेर कविता लेख्ने कवि जुनु दिव्य राना एक क्रान्तिकारी कवि हुन । उनका कविताहरुले महिलामाथि गरिने बिभेद र अन्यायको बिरोधमा चर्को रुपमा बिरोध गरेको हुन्छ बिशेषगरि स्त्री र पुरुषबीचको मनोदशालाई गहिरोगरि उनका सृजनाहरुले बोलीरहेको हुन्छन। अझ स्पष्ट भन्नुपर्दा कुनै किसिमको लेभल नलगाई आफ्नो कुराहरु कविता मार्फत राख्न सक्नु आफैमा हिम्मत हो जुन उनको कविताहरुमा … Continue reading साताको तीन कविता – कवि जुनु दिव्य राना