डाइनोसरका नयाँ राजा भेटिए जसले ९ करोड वर्ष अघि शासन गरेका थिए

क्रान्ति सुब्बा डाइनोसरको टिरानोसोरोइड  परिवार भित्र पर्ने टिरानोसोरस रेक्स अर्थात छोटकरीमा टि-रेक्स डाइनोसर   डाइनोसर जगतका आइकन र सर्वशक्तिमान राजा मानिन्थे अहिलेसम्म । तर अनुसन्धानकर्ताको एउटा टोलिले आफ्नो समयको कुख्यात मांसाहारी प्रागऐतिहासिक जन्तुको अवशेष फेला पारेका छ्न। जुन जीव टिरानोसर्स रेक्स ( T-Rex) भन्दा पाँच गुना ठुलो रहेको छ।  यो डाइनोसरको नाम “उलुगबेगसरस उजबेकिस्तानिसिस” राखिएको छ। … Continue reading डाइनोसरका नयाँ राजा भेटिए जसले ९ करोड वर्ष अघि शासन गरेका थिए