हङकङको वार्षिक निति तथा कार्यक्रम २०२१, भाग- १

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम “पोलिसी एड्रेस” बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बुधबार बिहानको ११बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस अंकमा भाग -१ भनेर भुमिकाको अंशलाई मात्र  राखिएको  छ । वक्तव्यको पुर्ण अंश नै क्रमशः राख्ने जानकारी … Continue reading हङकङको वार्षिक निति तथा कार्यक्रम २०२१, भाग- १