हङकङमा ट्याक्सी चढेको १२ सेकेन्डभित्र एक यात्रुले चालकको हत्या गरयो

क्रान्ति सुब्बा ३१ वर्षका म्याथिउ चोइ नाम-साङ नाम गरेका आफुलाइ सफ्टवेयर इन्जिनियर (कम्प्युटर टेक्निसियन) भन्ने व्यक्ति जो ट्याक्सी चालकको  हत्याको आरोपमा   १६ तारीख अक्टोबर  शनिबार बिहान क्वुन तङको म्याजिस्ट्रेट अदालतमा उपस्थित भएका थिए । उनको मुद्दा अक्टोबर २९ तारीख  सम्मको लागि स्थगन भएको छ। अदालतमा उनी शान्त मुद्रामा देखिन्थे । उनले जमानतमा छुटनको लागि पनि … Continue reading हङकङमा ट्याक्सी चढेको १२ सेकेन्डभित्र एक यात्रुले चालकको हत्या गरयो