हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन
हिमाल समाचारले राइको हत्या भएको टाइटल राखेर घटनालाई रहस्यमय बनाइदिएको छ। काठमाडौं । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन भएको छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा हिजो आइतबार साँझ भीरबाट लडेर उनको निधन भएको हो । गाडी रोकेर … Continue reading हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed