पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग

घटनास्थल भएको भिडियो हेर्न तल क्लिक गर्नुहोस हङकङ । हङकङवासी युवा नेता, पत्रकार , सामाजिक अभियन्ता किसन राइको भिरबाट लडेर भएको भनिएको मृत्यु सहज दुर्घटना होइन सुन्योजित तवरले गरिएको हत्या पनि  हुन सक्छ भन्ने शंका उपशंका विशेष गरि हङकङबासी नेपाली माझ उब्जिएको अवस्था छ। सत्यतथ्य पत्ता लगाउन धरानबाट नागरिक समाजका सदस्य ,राजनीति दलका प्रतिनिधि घटना … Continue reading पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग